हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको सेवालाई अझ सुद्ढ र प्रभावकरी बनाउनको लागि यो सुझाब संकलन गर्दैछौ । आफुलाई लागेको कुराहरु बिनाकुनै पुर्वाग्रही कुनै एक कोष्ठमा Click गरी आफ्नो मत दिई हामीहरुलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको ईन्टरनेटको स्पीड कस्तो पाउनु भएको छ ।






हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको ईन्टरनेटमा भोईसको गुणस्तर कस्तो पाउनु भएको छ ।






हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको फोन सेवा कतिको तपाईंको समस्या समाधान गराउनै तर्फ केन्द्रित रहैको पाउनु भएको छ ।





हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको (Phone Support) फोन सेवा मा फोन मार्फत सेवादिने स्टाफको सम्बन्धित बिषयमा ज्ञान,कार्यक्षमता,व्यवहार र बोलीचाली कस्तो पाउनु भएको छ ।





हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको (field) फिल्ड सेवा कतिको तपाईंको समस्या समाधान गराउनै तर्फ केन्द्रित रहैको पाउनु भएको छ ।






हामीहरुले तपाईंहरुलाई प्रदान गर्दै आइरहेको (field)फिल्ड सेवामा (field)फिल्ड मार्फत सेवादिने स्टाफको सम्बन्धित बिषयमा ज्ञान,कार्यक्षमता,व्यवहार र बोलीचाली कस्तो पाउनु भएको छ ।






अरु कुनै सल्लाह सुझाब भएमा कृपया हामीलाई आफ्नो सुझाब तल लेखीदीनुहोला । हामी तपाईंको सुझाबलाई प्रकृयागत रुपमा पुरा गर्नैछौ ।




Read More…